महोत्तरीमा ट्याक्टरको ठक्करबाट बिद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

कमलेश मण्डल
महोत्तरी । महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्युु भएको छ ।
गौशाला नगरपालिकाा– ३ ईँटाटारमा टयाक्टरले ठक्कर दिदा स्थानीय रामकरण महतोको ९ बर्र्षीया छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
साइकलमा विद्यालय जादैै गरेकी बालिकाको दुर्घटनामा मृत्यु भएको हो । वालिका स्थानीय श्री जनता आधारभुत विद्यालय ईँटाटारमा कक्षा ३ अध्ययनरत थिइन ।
आईतबार विहान साईकलमा विद्यालयतर्फ आईरहेको समयमा वालिकालाई ट्याक्टरले ठक्कर दिएपछि उनको मृत्यु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु साहले बताए । दुर्घटनामा अन्य २ जना घाइते भएका छन । उनीहरुको अवस्था समान्य रहेको छ । टयाक्टर चालक फरार रहेको र शवको पोष्टमार्डमको लागि पठाउने तयारी भईरहेको छ ।
प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव
भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृह…
_rzcnRBUXX2_qwxtdyyt4ohyrbg499gttkynzlmjxsbqyp3hel5ez61xd9obeosukveksdrg_0hanfQD8i1_pteau0v8lbd42rbnsnyin4equqhaadxqc2xarxp2tsoak9deb8hybjcpk8zr.png)
युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

प्रतिक्रिया