काठमाडौँमा रहेको टेस्ला गाडीको शोरूममा आगलागी

काठमाडौँ । काठमाडौँमा रहेको टेस्ला गाडीको शोरूममा आगलागी भएको छ । नक्सालस्थित रहेको शोरुममा शुक्रबार  अगालागी  भएको हो । आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति भएको छैन । दमकलको सहायतामा आगो निभाइएको छ 
 

प्रतिक्रिया