चलचित्र ‘वर एण्ड वधु’ को नयाँ गीत सार्वजनिक
काठमाडौं । निर्देशक मिलन चाम्सद्वारा निर्देशीत प्रदर्शनरत चलचित्र ‘वर एण्ड वधु’ को नयाँ गीत ‘माया’ सार्वजनिक भएको छ । गायक दीपक लिम्बु र प्रविशा अधिकारीको स्वर रहेको यस गीतमा शैलेन्द्र खनालको शब्द र युग भुसालको सङ्गीत रहेको छ।
सार्वजनिक गरिएको भिडियोमा चलचित्रका प्रमुख कलाकार आँचल शर्मा र विवेक कर्माचार्यको अभिनय रेको छ । गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।
गत शुक्रवारदेखि प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘वर एण्ड वधु’ मा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रवीन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, र हिमेश पन्तलगायतका कलाकारहरूको अभिनय रहेको छ।
माल्दिभ्सको हरित अभियान : ५० लाख रुख रोप्ने योजना
सोमबार घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला फुटबल शुभारम्भ हुँदै
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया