अस्ट्रेलियामा शक्तिशाली आँधीका कारण एक जनाको मृत्यु

एजेन्सी । अस्टेलियाको दक्षिणपुर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण एक जनाको मृत्यु भएको छ । 

आँधीले दशौँ हजार मानिस बिजुलीविहीन भएको अधिकारीहरूले बताएका छन् । खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शक्तिशाली बतास र भारी वर्षाले दक्षिणपूर्वी अस्ट्रेलियामा ठूलो क्षति पुर्‍याएको छ । 

प्रतिक्रिया