मुख्यमन्त्री द्धारा गुरुङको राजिनामा स्वीकृत

 पोखरा । मुख्यमन्त्रीद्धारा सुरेन्द्रराज पाण्डेले गण्डकीका वनमन्त्री राजीव गुरुङको उर्फ दिपक मनाङेको राजीनामा स्वीकृत गरेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि राजीव गुरुङको उर्फ दिपक मनाङेले असन्तुष्ट व्यक्त गदैँ राजिनामा दिएका छन् ।

पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका प्रेस संयोजक नरहरी सापकोटाले बताए ।  

प्रतिक्रिया