गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्बिरहरु)
काठमाडौं । कुशे औँसी अर्थात बुवाको मुख हर्ने पर्वका दिन सोमबार बिहान गोकर्णेश्वर महादेव मन्दिरस्थित बागमती नदी किनारामा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो लागेको छ ।
प्रतिक्रिया