पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आइतबार  विज्ञप्ति जारी गर्दै  निर्वाचनबारे जानकारी दिएका हुन् । उनले निर्वाचन सम्पन्न गर्नका लागि सबैले रचनात्मक सहयोग गर्न अपिलसमेत गरेका छन् ।

यसअघि पटकपटक मिति तोकिए पनि  महासङ्घको  निर्वाचनका हुन सकेको थिएन ।

 

प्रतिक्रिया