राष्ट्रपति पौडेल महिनामा एक दिन सार्वजनिक स्थलमा देखिने

काठमाडौं । महिनामा एक दिन सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अन्तर्गत भोलि राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरवार स्क्वायर जाने भएका छन् । 

महिनामा एक दिन सार्वजानिकस्थलमा राष्ट्रपति कार्यक्रम पहिलो पटक शुरु हुन लागेको हो । पहिलो कार्यक्रम नै भक्तपुरबाट शुरु हुन लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति पौडेल भोलि भदौ १४ गते  शुक्रबार बिहान साढे १० बजे भक्तपुर दरवार क्षेत्रमा देखिनेछन् । 


 

प्रतिक्रिया