नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी पराजित, जयन्ती निर्वाचित

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् भने जयन्ती देवी राई निर्वाचित भएकी छन् । 

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छन्  । मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी राईसँग हारेकी हुन् । 

प्रतिक्रिया