त्रिवि उपकुलपति कार्यालय अगाडि विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । संगठनले सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न माग गर्दै विरोध प्रर्दशन गरेका छन् ।  
विद्यार्थीहरुले विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया