पूर्व-पश्चिम राजमार्ग विस्तार कार्यतालिका अनुसार काम नभए कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा कार्यतालिका अनुसार प्रगति हासिल नगरे ठेक्का अन्त्य गरी थप कारवाही गरिने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उनले यस विषयमा निर्माण व्यवसायीसँग कुराकानी गरी पेस गरेको कार्यतालिका अनुसार एक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको जानकारी गराए । 

    
 

प्रतिक्रिया