डोको डालोमा फलफुल तरकारी बेचेर जीवन गुजरा गर्नेहरुको संख्या बढ्दै

बुटवल, भैरहवा आसपाका बजार र बसपार्कहरुमा डोको डालोमा फलफुल तरकारी बेचेर जीवन गुजरा गर्नेहरुको संख्या बढ्दै गएको छ । आर्थिक मन्दिले कतिपय उद्योग बन्द हुनुका साथै केहीले रोजगारी कटौती गरेपछि मजदुर बैकल्पिक काममा जुटेका हुन ।

प्रतिक्रिया