राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीले लगाए रक्षाबन्धन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ‌ओली र राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन बाँधेका छन् । सोमबार जनै पूर्णिमाको अबसरमा उनीहरूले  रक्षाबन्धन बाँधेका हुन् ।प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारस्थित कार्यालयमै बाँधेका हुन् ।

यस्तै  राष्ट्रपति पौडेलले सरकार निवास शीतल निवासमा पण्डित अर्जुनप्रसाद न्यौपानेको हातबाट रक्षाबन्धन बाँधेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारस्थित कार्यालयमै बाँधेका हुन् ।

 

 

प्रतिक्रिया