रसुवाको गोसाइँकुण्डमा लाग्यो भक्तजनहरुको भिड (फोटाेफिचर)

काठमाडौं । जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्ड र पार्वती कुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि भिड लागेको छ ।

सोमबार बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको भिड लागेको हो । गोसाइँकुण्डमा आजको मेलाको लागि ध्वजापतकाहरूले सिँगारिएकाे छ। 

प्रतिक्रिया