राष्ट्रियसभामा प्रधानमन्त्रीको लिखित जवाफ, मन्त्रीहरुले मौखिक प्रश्नको उत्तर दिए (पूर्णपाठ)

काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित र मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रम भएको छ ।  राष्ट्रियसभामा प्रश्नोत्तरको कार्यक्रम भएको बिहीबार नै पहिलो पटक  हो ।

प्रधानमन्त्रीलाई सांसद कमला पन्तले प्रश्न गरेकी छन् भने प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस भएको छ ।  त्यसैगरी मन्त्रीहरूसँग कृष्णबहादुर रोकाय, मदनकुमारी शाह  लगायतले मौखिक प्रश्न गरेका थिए ।
 

प्रतिक्रिया