२१ वटा जिल्लाका न्यायाधीशको सरुवा,को कहाँ पुगे ?

काठमाडौं । न्याय परिषद्ले २१ वटा जिल्लाका न्यायाधीशको सरुवा गरेको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो । यसैगरी परिषदको बैठकले ३५ वटा जिल्लाका लागि न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले न्यायाधीश सरुवा र नियुक्तिको सिफारिस गरेको हो । यसरी सिफारिस गरिएका न्यायाधीशहरुलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन गर्नेछ । 

प्रतिक्रिया