मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । 

हेलिकप्टर दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक पछि  अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका  छन् । 

प्रतिक्रिया