कांग्रेस सभापति देउवाले तोके ३७ विभाग प्रमुख (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोकेका छन् । सोमबार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् ।  प्रमुख तोक्ने विषयमा आज देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहित शीर्ष नेताहरुलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए ।

प्रतिक्रिया