त्रिविको नीति तथा कार्यक्रम रोकेकोप्रति संयुक्त विद्यार्थी संगठनको आपत्ति

विरोधका कार्यक्रम घोषणा

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले त्रिविको नीति तथा कार्यक्रम सिनेटमा पेस गर्न नदिएको भन्दै संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ । सोमबार अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (समाजवादी) र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीको कदमले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप गर्ने पुरानै खेल दोहोरिएको आभाष भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नयाँ पदाधिकारीहरूको नियुक्तिसँगै विश्वविद्यालय सुधारको उत्कट चाहना बोकेका लाखौँ विद्यार्थी र समग्र जनताको मनोभावनामा यस कदमले गम्भीर तुषारापात गरेको छ।’ 

संयुक्त विद्यार्थी संगठनले साउन २२ गतेदेखि देशव्यापी रूपमा त्रिविका आंगिक क्याम्पसहरूमा संयुक्त विरोध ब्यानर राख्ने, २३ गते त्रिवि पदाधिकारीसँग छलफल गर्ने घोषणा गरेको छ। यसैगरी, साउन २८ गते कीर्तिपुरमा संयुक्त अन्तर्क्रिया गर्दै दोस्रो चरणका आन्दोलन घोषणा गर्ने जनाएको छ।

 

प्रतिक्रिया

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार नाघ्यो

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण बढाउँदै

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण ब…

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय…

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि  :  उपाध्यक्ष घिमिरे

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि :  उपाध्यक्ष घिमिरे

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा. भट्टराई

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्र…

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि  र आगामी योजना सार्वजनिक

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि र आगामी योजना सार्वजनिक