प्रतिनिधिसभाको आइतबारको बैठक सर्यो

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको लागि तय भएको बैठक सरेको छ । आइतबार काठमाडौं उपत्यकामा  भोटो देखाउने जात्राका कारण सार्वजनिक विदा परेकाले बैठक सारिएको हो ।  बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रतिक्रिया