बाढी बस्तीमा पसेपछि कुश्माका चालिस घर परिवार जोखिममा
पर्वत । निरन्तरको बर्षाले पर्वतको कुश्माका चालिस घर परिवार जोखिममा परेका छन । कुश्मा नगरपालिका–४ जिरो किलोमिटमा रहेका दलित बस्तीका घरहरु जोखिममा परेका हुन । आकस्मिक रुपमा भएको भारी बर्षापछिको गजौटे खोलाको बाढी बस्तीमा पसेपछि स्थानीयको विचल्ली भएको छ ।
स्थानीयलाई उद्धार गरिएपनि घरहरुमा भने बाढी पसेर ठुलो क्षति पुगेको छ । नारायणस्थान वस्तीका ४० घरमध्ये गंगाराज परियार, वीर वहादुर परियारको घर बस्ने नसक्ने अवस्थामा पुगेको छ । बाढीले केही समय मध्य पहाडी राजमार्ग समेत अबरुद्ध भएको थियो । कुश्मा ४ मा डम्डारे खोला र गजौटे खोलाको व्यवस्थापन नगरी कुश्मा दुर्लुङ सडक निर्माण गरिदा बाढी आएको स्थानीयको गुनासो छ ।
माल्दिभ्सको हरित अभियान : ५० लाख रुख रोप्ने योजना
सोमबार घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला फुटबल शुभारम्भ हुँदै
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया