प्रधानमन्त्रीले युवाहरुको सुझाव लिने र उनीहरूको भावना बुझेर काम गर्ने प्रतिबद्धता जनाए
प्रधानमन्त्री केपी ओलीले युवाहरुको सुझाव लिने र उनीहरूको भावना बुझेर काम गर्ने प्रतिबद्धता जनाएका छन । विशेष गरी रोजगारीको लागि साउदी अरबमा पुग्नुभएका नेपाली युवा जीपी आचार्यले सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको विचारको जवाफ दिदै प्रधानमन्त्री ओलीले युवाहरूको स्वच्छ आलोचना र सुझावलाई स्वागत गरेका हुन ।
प्रतिक्रिया