विमान दुर्घटनामा ज्यान गुमाएकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिँदै ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिँदै छ । दुर्घटना लगत्तै सुरक्षाकर्मीले विमानस्थलवाट शव संकलन गरेर पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पु¥याएका हुन् । शव लगिएपछि अस्पतालको फरेन्सिक विभागमा पुगेका आफन्तहरु भावविह््वल अवस्थामा छन् ।

प्रतिक्रिया