हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट अचानक रगत बगेपछि उgलाई अस्पताल भर्ना गरिएको हो । विराट नर्सिङ होममा उनको उपचार भइरहेको छ ।
हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार हरिवंश विराटनगर गएका थिए ।
प्रतिक्रिया