स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले उपाध्यक्ष स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, “स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ भनेर फोनमा भनेको भन्दै उनले फेसबुकमा लेखेका हुन् ।
ढकाललाई पार्टीले साधारण सदस्य मात्र रहने गरि महामन्त्रीबाट निस्कासन गरेको छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया