सुशील प्याकुरेलद्धारा दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार
_deJayQDl0w_p93ejzmddntwff3wyx5aeosvmtwbbpso4iuoxvpbmncbzrp6hvau2z7pft1t_HhsM4QvCPF_t4vb0twldw8hcx63v6r4nlctjv1yustoy5j1h4fivpzhj5r3x3pk17k7drml.jpg)
मानव अधिकारवादी नेता सुशील प्याकुरेलले कोरियाका लागि नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् । बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै प्याकुरेलले दक्षिण कोरियाको लागि राजदूतका सिफारिस प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । उनले पद अस्वीकार गर्दै सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताएका छन् ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो, जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको थियो ।
सोमबार घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला फुटबल शुभारम्भ हुँदै
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया