युएसएडलको ज्ञानमा आधारित एकीकृत दिगो कृषि दोस्रो परियोजना सम्पन्न

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी युएसएडलेले आफ्नो ज्ञानमा आधारित एकीकृत दिगो कृषि दोस्रो परियोजना सम्पन्न भएका गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सो जानकारी दिइएको हो । यूएसएडले कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएको थियो । यसैगरि किसान र कृषि व्यवसायहरूको आय वृध्दिको दिशामा परियोजनाले हसिल गरको महत्वपुर्ण उपलब्धिहरु प्रर्दर्शनी गरिको थियो । कार्यक्रममा अमेरिकी दूतावासका मिसन उपप्रमुख जेसन मिक्सले नेपाली कृषकहरूलाई आफ्नो आम्दानी बढाउन, स्थानीय बजारहरूमा स्वस्थ खानामा उनीहरूको पहुँच विस्तार गर्न र देशको समग्र खाद्य सुरक्षा र समृद्धिमा सुधार गर्न देशको कृषिको सम्भावनालाई सदुपयोग गर्न मद्दत गर्न पाउँदा गर्व लगेका बताए ।
युएस एडस परियोजनाले चामल मिल मोडेल र मकै एग्रीगेसन मोडल प्रस्तुत गरेको  छ ।  मिल र किसानहरूलाई समर्थन गर्न र उचित मूल्यमा उत्पादन किन्न मद्दत यस कार्यक्रमले सहायोग पुर्याउने अपेक्ष छ  ।
मन्त्री साहले नेपाल सरकारले अब दीर्घकालीन प्रयोगको लागि यो समीक्षा संयन्त्रलाई संस्थागत गर्दै लाने बताइन् ।

प्रतिक्रिया