विशेषमा मुद्दा फर्स्योट तीव्र, १०४ थान मुद्दा मात्र विचाराधीन

विशेष अदालतले मुद्दा फर्स्योटमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । विशेषले दर्ता अनुपातमा पहिलो पटक मुद्दा सङ्ख्या तीव्र रूपमा घटाएको छ ।  जेठ २० गते यता १०४ थान मुद्दा मात्र अब विशेषमा विचाराधीन छन । विशेष अदालतमा दायर मुद्दा छ महिनाभित्र फर्स्योट गर्नुपर्ने कानुनी व्यवस्था छ । कानुनले तोकेको समयसीमाभित्र मुद्दा सक्ने लक्ष्य पछिल्लो समय अदालतले लिएको छ । इजलास व्यवस्थापन र म्याद तामेललगायतका प्रशासनिक काममा अदालतले दिएको तदारुकताले मुद्दा फस्र्योटमा शीघ्रता आएको होरु। अहिले विशेषले सकेसम्म उपत्यकाका हकमा आफैँले म्याद तामेलको नीति लिएको छरु।  न्यायपरिषद्को सिफारिसमा २०८० साल मङ्सिर १३ गतेको मन्त्रीपरिषद्ले अध्यक्ष टेकनारायण कुँवरसहितका छ न्यायाधीशलाई विशेष अदालतको कामकाजमा तोकेको थियो । त्यसयता सो समूहले मङ्गलबारसम्म ३३९ थान मुद्दा फस्र्योट गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ भरिमा मुद्दाको कुल फस्र्योट ४४१ पुगेको छ । कुँवर नेतृत्वका टोली विशेषमा आउँदाको लगत भने ४३४ रहेको छ ।  विशेषमा अब दुई वर्ष नाघेको मुद्दा एक थान मात्र बाँकी छरु। विचाराधीनमध्ये गैरकानुनी सम्पत्ति आर्जनमा १३ मुद्दा छनरु। जसमा दुई वर्ष नाघेका मुद्दा बाँकी छैनन । यस्तै निर्णयगत अनियमिततामा ६२ थान मुद्दा छनरु। जसमा दुई वर्ष नाघेको एउटा मुद्दा छ । नक्कली प्रमाणपत्रका मुद्दा १३ थान बाँकी छन । घुस तथा रिसवतका मुद्दा १२ थान बाँकी छन । सम्पत्ति शुद्धीकरणका छ थान मुद्दा विशेषमा विचाराधीन छन ।

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…