गिरिबन्धु टिस्टेट प्रकरण सम्बन्धि प्रश्नमा ओलीको जवाफ: बालेनलाई सोध्नू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टिस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग सोध्न आग्रह गरेका छन् । सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले महानगर प्रमुख साहलाई सोध्न आग्रह गरेका हुन् । 
प्रमु्ख साहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए । 

प्रतिक्रिया