राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितलनिवासमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलेविच आज विहान भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री  दाहाल बिहानै शितल निवास पुगेका हुन । भेटमा प्रधानमन्त्री दाहालले आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकारले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति लगायत समयसामयिक विषयमा राष्ट्रपतिसँग परामर्श गरेको बुझिएको छ । भेटमा राष्ट्रपति पौडेलले भने संसदमा रहेका दलहरुसँग सहमति जुटाएर अघि बढन सुझाव दिएका छन । 

प्रतिक्रिया