अर्थमन्त्री पुनको सम्पत्ति : रोल्पामा जग्गा, खातामा ३३ लाख ७० हजार

अर्थमन्त्री वर्षमान पुनको एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रूपैयाँ नगद बैंकमा रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त रकमको स्रोत तलब भत्ता र भ्रमणभत्ता रहेको अर्थमन्त्री पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।यस्तै रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर क्षेत्रफलको जमिन भएको पनि विवरणमा उल्लेख छ । उक्त जमिन पैतृक सम्पत्ति भएको उल्लेख छ ।

प्रतिक्रिया