संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्ः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुख्द नरहेको बताएका छन । आज धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझलदारी बनाएर अघि बढ्ने आफूहरुको काम हुने बताएन हुन । अध्यक्ष नेपालले संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने पनि बताए । 
अध्यक्ष नेपालले कुनैपनि पार्टीहरु नफुटुन् भन्ने आफूहरुको चाहना रहेको पनि उल्लेख गरे ।। 
 

प्रतिक्रिया