फोटो पत्रकार पूर्णिमाश्रेष्ठद्धारा एकसातामा दुईपटक सगरमाथाको सफल आरोहण

एकैपटक चालिसजनाद्वारा सगरमाथाको सफल आरोहण

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एक साताको अवधिमा दुईपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । पछिल्लो आरोहणसँगै पत्रकार श्रेष्ठले तेस्रोपटक सगरमाथाको चुचुरो पुग्न सफल भएकी हुन् । एक साता अघि मात्रै सगरमाथाको चुचुरो पुगेर फर्किएकी श्रेष्ठ आज बिहान तेस्रोपटक सगरमाथा शिखर पुगेकी हुन । श्रेष्ठसँगै आरोहणमा गएका अन्य ४० जनाले पनि चुचुरो चुमेका छन् । पत्रकार श्रेष्ठले यसअघि सन् १०१८ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । 
 

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…