आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती

युगकवि सिद्धिचरण श्रेष्ठको जेठ ९ गते जन्म जयन्तीको अवसरमा नेपालभर सप्ताहव्यापी कार्यक्रमहरू आयोजना हुन लागेका छन् । विशेषगरि देश तथा विदेशका साहित्यिक संस्थाहरू, युगकविको प्रतिमा रहेका स्थल तथा विभिन्न विद्यालयहरूले कार्यक्रम आयोजना गरेका हुन् । जेठ ९ गतेको जन्म जयन्तीलाई सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, युगकवि सिद्धिचरण प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आदिले कार्यक्रमहरूबाट जन्म जयन्ती मनाउन लागेका हुन् । सिद्धिचरण प्रतिष्ठानले न्युरोड सिद्धिचरण चोक स्थित सालिकमा जेठ ८ गते विशेष माल्यार्पण कार्यक्रम तय गरेको छ भने ९ गते देश तथा विदेशमा कार्यक्रम हरि राखिएको छ । जेठ १० गते प्रज्ञा प्रतिष्ठानले विषेश कार्यक्रमको तय गरिएको छ । प्रत्येक वर्ष युगकवि जयन्तीमा साप्ताहिक कार्यक्रमहरू हुँदै आएका छन् ।

कालिकोटमा यात्रुवाहक जीप दुर्घटना, ८ जनाको मृत्यु

भकुण्डेवेसी बर्षेखोला सडक खण्ड साँझ ६ देखि बिहान ४ बजेसम्म बन्द रहने

काठमाडौमा घटस्थापना अघि नै मेलम्चीको पानी आउने
उडेको केही मिनेटमै श्री एयरलाइन्सको विमानमा आकस्मिक अवतरण

गुल्मी शान्तिपुरमा पनि कपडा बैंक शुभारम्भ
मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ : उपप्रध…
कश्मिरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार

प्रतिक्रिया