संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रवार सो सङ्गठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ९ जना पुरुष र २ जना महिला रहेका छन् । 

प्रतिक्रिया