सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा काँग्रेस प्रमुख प्रतिपक्ष रहेको र काँग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले काँग्रेसमाथि प्रश्न गर्न नमिल्ने  उनले बताएका हुन ।। 

प्रतिक्रिया