गिरिबन्धु टि स्टेटबारे ओलीलाई देउवाको प्रश्नः आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति

नेपाली काँग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताएका छन । अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको कुरा एमाले अध्यक्ष ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरेका हुन । आज काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा सभापति देयवाले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने समेत उल्लेख गरे । 

प्रतिक्रिया