राष्ट्रसंघमा जागिर दिने भन्दै चार करोड ठग्ने प्रहरी नियन्त्रणमा

टर्कीको मानव अधिकार मिशनमा जागिर लगाइदिने भन्दै भन्दै ४ करोडभन्दा रूपैयाँ बढी ठगी गरेको आरोपमा प्रहरीले काठमडाौंमा एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानरगपालिका–५ घर भएका ४२ वर्षिया विनोद श्रेष्ठलाई प्रहरीले चावहिलवाट पक्राउ गरेरसार्वजनिक गरेको हो । श्रेष्ठ मिनबहादुर कार्कीलगायत १ सय २४ जना व्यक्तिहरूबाट ४ करोड ३४ लाख ठगी गरेर फरार भएका थिए । 
श्रेष्ठले श्रीमती सुरुचि भुजेल र सालो सुजन भुजेलको खातामा रकम जम्मा गराउन लगाउने गरेको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया