बाँकेको प्रखर क्यान्सर अस्पतालको सिटी स्क्यान मेशिन रहेको कोठामा आगलागी

काठमाडौं । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको सिटी स्क्यान मेशिन रहेको कोठामा आगलागी भएको छ । रोडियोलोजी विभाग अन्तर्गत सिटि स्क्यान कोठामा विद्युत चुहावट भएर आगलागी भएको हो । आगलागीवाट अस्पतालको सिटी स्क्यान, अल्ट्रासाउण्ड, र एक्सरे मेशिनमा क्षती पुगेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको दमकल प्रहरी र स्थानीयले  आगो नियन्त्रणमा लिएका थिए । परीक्षण गर्ने उपकरणमा क्षति पुगेपछि उपचारका लागि अस्पताल पुग्ने कर्णाली, सुदुरपश्चिम र लुम्बिनीमा विरामी मारमा परेका छन । आगलागीबाट क्षती भएका मेशिनहरुको प्राविधिक टिमले अध्ययन गरेपछि मात्र क्षतीको एकिन हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

रतनका ३२ वर्षिय मित्र  कसरी बने   टाटा मोटर्सको महाप्रवन्धक ?

रतनका ३२ वर्षिय मित्र कसरी बने टाटा मोटर्सको महाप्रवन्धक ?

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीक…

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’