राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाद्धारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्विप जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थित भएर सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो । दाहाल नेतृत्वमा बनेको नयाँ गठबन्धनमा रास्वपा सहभागी भएको थियो । चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको रास्वपासँग २१ सांसद छन् । 

प्रतिक्रिया