माधव नेपाल लक्षित ओलीको टिप्पणीः ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले दुई तिहाईको पार्टी फोडेकोमा पश्चाताप नगर्ने नेपाललाई पार्टीले स्थान नदिने बताएका हुन् । अध्यक्ष ओलीले अहिले पार्टी प्रवेशको लहर तिब्र गतिमा बढिरहेको दाबी समेत गरे । 
कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा लगायत एमालेमा प्रवेश गरेका थिए । 
 

प्रतिक्रिया