जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छः प्रधानमन्त्री

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताएका छन । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जनयुद्धको २९ औं वार्षिकोत्सव ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताएका हुन । अहिले दक्षिण एशियामा राम राज्यको बारेमा धेरै चर्चा भइरहेको भन्दै प्रधानमन्त्री दाहालले जनयुद्ध पनि चर्चा गर्नुपर्ने घटना भएको बताएका हुन । 
अध्यक्ष दाहालले पार्टीको विधान अधिवेशनमा जनयुद्धको बारेमा चर्चा गर्ने जानकारी समेत दिए । 

प्रतिक्रिया