आज सुरक्षित इन्टरनेट दिवस

आज सुरक्षित इन्टरनेट दिवस नेपालसहित विश्वका एक सय सत्तरी वटाभन्दा धेरै देशमा मनाइँदैछ । राम्रो र सुरक्षित इन्टरनेटको लागि साथ साथै नाराकासाथ दिवस मनाउन लागिएको हो । दिवसका अबसरमा सरकार, नीति निर्माता, निजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आ–आफ्ना जिम्मेवारी निर्वाह गर्न गराउन पैरवी लगायतका कार्यक्रम हुँदैछन । नेपालमा सन् २०१९ देखि दिवस मनाउन थालिएको हो । एक अध्ययनअनुसार नेपालमा पाँचजनामा एकजना बालिका र दशजनामा एकजना बालक अनलाइन यौन दुर्व्यवहारमा पर्ने गरेका छन् । इन्टरनेटवाट बालबालिकालाई अनलाइन सुरक्षाबारे ज्ञान नभएकोले उनीहरू अनलाइन दुव्र्यवहार र शोषण, साइबर बुलिङ्ग, फिसिङ्गजस्ता गम्भीर जोखिम हुने गरेका छन । अज्ञात स्रोतबाट आएका ईमेलका अट्याचमेन्टहरु नखोल्न, व्यक्तिगत वा वित्तीय विवरण माग्ने ईमेललाई प्रतिक्रिया नदिन तथा समस्या भएमा सुरक्षाकर्मीलाई खबर गर्न विज्ञको सुझाव छ ।। 

प्रतिक्रिया

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

रतनका ३२ वर्षिय मित्र  कसरी बने   टाटा मोटर्सको महाप्रवन्धक ?

रतनका ३२ वर्षिय मित्र कसरी बने टाटा मोटर्सको महाप्रवन्धक ?

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीक…

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’