भ्रष्टाचारको विरोध गर्दै आम जनता पार्टीले निकाल्यो मोटरसाइकल ¥याली

काठमाडौं । आम जनता पार्टीले भ्रष्टाचारको विरोध गर्दै काठमाडौँमा मोटरसाइकल ¥याली निकालेको छ । शनिबार उपत्यका समन्वय समितिको आयोजनामा आम जनता पार्टीले भ्रष्टाचार अन्त्यको माग गर्दै मोटरसाइकल र्याली निकालेको हो । कुपण्डोलबाट मोटरसाइकल र्याली त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया