वैशाखमा उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छरु। आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको होरु। आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गर्ने आयोगको तयारी छ । आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन्, जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छरु। आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छनरु। नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक÷एक पद रिक्त छन । कोशी प्रदेशको इलाम दुई प्रतिनिधि सभा निर्वाचन र सुदूरपश्चिमको बझाङ एकको एकमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रिक्त छनरु। २३ प्रतिनिधिको निधन भई पद रिक्त भएका छनरु। दुई जना वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त भएका छन ।।  
 

प्रतिक्रिया