जानकी मन्दिरबाट कोसेली भार भगवान रामको घर अयोध्या लैजाने क्रम जारी
काठमाडौँं । जनकपुरधामस्थित जानकी मन्दिरबाट कोसेली ‘भार’ श्री राम भगवानको घर अयोध्या लैजाने क्रम जारी छ । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको उदघाटन एवम् प्राण प्रतिष्ठानको अवसरमा माता सिताको जन्मभूमि जनकपुरधामबाट पठाइएको भार सहितको यात्रा टोली रक्सोलबाट अयोध्यातर्फ प्रस्थान गरेको हो ।
प्रतिक्रिया