बेलौरी भन्सार संचालनका लागि सरकारले पहल गरिरहेको छ: परराष्ट्रमन्त्री साउद

सरकारले कञ्चनपुरको बेलौरी भन्सार कार्यालय संचालनका लागि पहल भईरहेको जनाएको छ । पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले भन्सार संचालनका लागि सरकारले पहल गरिरहेको जानकारी दिएका हुन । मन्त्री साउदलले भारतको खजुरा हुडौ हुँदै बेलौरी भन्सार नाकालाई कैलालीको धनगढी सम्म जो्ड्ने योजना रहेको बताए । 
मन्त्री साउदले धनगढीका व्यवसायीलाई समेत बेलौरी भन्सार सुविधा हुने बताए । महाकाली तेस्रो चरणको सिचाईको नहर पुनर्वासम्मै पु¥याउने र झलारीको कलुवापुरदेखि दक्षिण नहर ल्याएर पुनर्वास सहित बेलौरीमा सिँचाई सुविधा पु¥याउने पनि उनले बताए । एक करोड ६९ लाख २२ हजार ४ सय ८० को लागतमा पुनर्वासको अपाङ्गतामैत्री प्रशासकीय भवन निर्माण भएको हो । 
 

प्रतिक्रिया

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

सकियो दिल्लीमा विधानसभाको मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

सकियो दिल्लीमा विधानसभाको मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

रतनका ३२ वर्षिय मित्र  कसरी बने   टाटा मोटर्सको महाप्रवन्धक ?

रतनका ३२ वर्षिय मित्र कसरी बने टाटा मोटर्सको महाप्रवन्धक ?

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीक…

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’