दुर्गा प्रसाईंले मंसिर ७ गतेको प्रदर्शन बल्खु चोकमा गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेको प्रदर्शनका लागि काठमाडौँको बल्खु चोकलाई केन्द्र तोकेका छन् । सरकारले माईतीघर मण्डलामा प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरेपछि बल्खु क्षेत्रमा प्रदर्शन गर्ने निर्णय प्रसाईले गरेका हुन । बल्खुमा दिउसो एक बजेवाट प्रदर्शन सुरु हुने आयोजकको भनाइ छ । यसअघि प्रसाईं समूहले आफ्नो कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि काठमाडौँको कुन ठाउँमा प्रदर्शन गर्ने भन्ने कुरा खुलाएको थिएन । उता सोही दिन माईतीघर मण्डलामा प्रदर्शनको तयारी गरेको राष्ट्रिय युवा संघले भने काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया