सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको होः कुन्दन अर्याल
इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको बताएका छन् । आज उनले टिकटक प्रतिवन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतो रहेको दाबी गरेका हुन । सरकारले दिएको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरुको तुलना गर्दा सबै राजनीतिक दलहरु यसमा सहमत भएको बुझ्न सकिने स्पष्ट पारे । अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्देज गर्नुपर्ने स्थिति आउने तर्क गरे ।
अध्यक्ष अर्यालले सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको बताए । यो प्रतिवन्धलाई कुनैपनि हालतमा अदालतले बदर गर्ने उनको भनाइ छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया