पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाने भएका छन् । आगामी मंसीर ९ गते झापा जाने भएका हुन् । पूर्वराजा शाहले झापाको विर्तामोड नगरपालिका १ मा रहेको इष्र्टन कलेज अफ होटेल म्यानेजमेण्ट परिसरमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम रहेको उनको सम्बाद सचिवालयले जनाएको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया